बैशाख १२ र २९ गतेको शक्तिशाली भुकम्पका सिन्धुपाल्चोक जिल्ला नराम्ररी प्रभावित भएको छ । जिल्लाका ५४ सय भन्दा धेरै विद्यालय भुकम्पका कारण ध्वस्त भएका छन् । जेठ १५ पछि सरकारले सामुदायिक तथा नीजि विद्यालय खोल्ने निर्णय गरेपश्चात भत्किएको भवन अासपासमै टेण्ट टाँगेर विद्यार्थीहरू अध्ययन गर्न थालेका छन् ।
No comments:
Post a Comment