मदर टेरेसाकी उत्तराधिकारीका रूपमा कार्यरत नेपालकी निर्मला जोशीको ८१ वर्षको उमेरमा निधन भएको छ । सन् १९९७ देखी मदर टेरेसा फाउण्डेशनको प्रमुख पदमा कार्यरत जोशीको मंगलबार कलकत्तामा निधन भएको पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले ट्वीट मार्फत जानकारी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले खबर प्रकाशन गरेका छन् ।
No comments:
Post a Comment