असार २ ।
सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।बिहान ६ बजेर १४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आजै बिहान ६ बजेर २६ मिनेटमा ४ म्याग्निच्युडको अर्को भूकम्प पनि गएको छ ।
No comments:
Post a Comment