Saturday, June 13, 2015

अाइतबार बिहानै भुकम्प, नुवाकोट केन्द्रविन्दु

शक्तिशाली भुकम्प गएको ५० दिन वितिसक्दा यसका पराकम्पनहरू रोकिएका छैनन् । अाइतबार बिहान ५ बजेर ५९ मिनेट जाँदा नुवाकोट केन्द्र विन्दु बनाइ ४.२ म्याग्नेच्युडको भुकम्प गएको हो । 

No comments:

Post a Comment