Thursday, June 11, 2015

सिन्धुका दर्जनाै बस्ती स्थानान्तरण गर्न सुझाव



सिन्धुपाल्चोकमा तातोपानी गाविसको लिपिङ राङबासा सोही गाविसको नादुङमा, गुम्बा गाविसको तापगाउँलाइ पाङताङ गाविसको गल्लेपोखरीमा तथा मार्मिङ गाविसको चाकु र वडा नं. ७ गोल्चेमा स्थानान्तरण गर्न सुझाइएको छ । फुल्पिङकट्टीको चाकुबजार, पन्थली, थामी बस्ती, लुक्सिङ, हिन्दी, झिर्पु खकुन्डोल, सुनखानीलाइ नारायणस्थान गाविसबाहिर सुरक्षित स्थान खोज्नुपर्ने प्रतिवेदन भुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन पश्चात सार्वजनिक गरिएको खबर बुधबारको कान्तिपुर दैनिकमा छापिएको छ ।

No comments:

Post a Comment