असार २ ।
शक्तिशाली भुकम्प गएको ६० दिन पुग्नै लाग्दा यसका पराकम्पनहरू जाने क्रम अझै रोकिएका छैनन् ।
बुधबार बिहान भुकम्पको अर्को धक्का महशुस भएको छ, बिहान ५:५८ बजे काठमाण्डाै केन्द्र बनाइ ४.४ म्याग्नेच्ययुडको भुकम्प गएको छ ।
मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केल भूकम्प गएको थियो । वैशाख १२ गतेदेखि सिन्धुपाल्चोक, नुवाकोट, दोलखा लगायतका स्थानलाई केन्द्रसबन्दु बनाएर भूकम्प गइरहेको छ ।
No comments:
Post a Comment